© 2023
सुन्दरहरैँचा। विराट चेस क्लबको आयोजनामा आगामी फागुन ३ देखि ७ गतेसम्म यहाँ कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता हुने भएको छ । चेसलाई प्रदेशस्तरमा प्रवद्र्धन तथा नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । क्लबका निर्देशक खगेन्द्र थापाका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो