१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुख्यमन्त्रीहरूको नौ बुँदे साझापत्र: माग पुरा नगरे आन्दोलनमा जाने चेतावनी

हेटौँडा । सात प्रदेशका मुख्यमन्त्रीहरुको भेलाले संविधानको व्यवस्थाअनुसार प्रदेशको अधिकार कार्यान्वयनमा ल्याउन प्रधानमन्त्रीलाई थप दबाब दिने भएका छन् । हेटौँडामा शुक्रवार सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री भेलाले नौ बुँदे साझा पत्र तयार गर्दै त्यसको शीघ्र कार्यान्वयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउने निर्णय गरेका हुन् । बैठकले तीनै तहको सरकारलाई

संघीय सरकारमाथि दबाब बढाउन सातै प्रदेशका मुख्यमन्त्रीको हेटौँडामा भेला

संघीय सरकारमाथि दबाब बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरु हेटौँडामा भेला भएका छन् । संघीय सरकारले प्रदेश सरकारका अधिकारमाथि हस्तक्षेप गरेको भन्दै