© 2023
काठमाडौं । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले वागमती नदीमा भइरहेको ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्दै नदी संरक्षण र पुनर्जीवनका लागि एकीकृत योजना कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले वागमती नदीलाई स्वच्छ, सुरक्षित र दीर्घकालीन रूपमा संरक्षण गर्ने उद्देश्यसहित विभिन्न निर्णय गर्दै पूर्वाधार