© 2023
काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।