१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतमा पोर्टेबल मोबाइल अस्पताल शुरू: २०० जनाको घटनास्थलमै तत्काल उपचार…

नयाँ दिल्ली । भारतको गुरुग्राममा विश्वकै पहिलो पोर्टेबल अस्पताल निर्माण गरिएको छ । 'आरोग्य मैत्री घन' नाम दिइएको यो अस्पताल शनिबार गुरुग्राममा शुरू गरिएको हो । स्वदेशी डिजाइनमा निर्माण गरिएको यो अस्पतालबाट घाइतेको उपचारको लागि घटनास्थलमा पुर्याएर एक घण्टाभित्र जडान गरी तुरुन्त उपचार सेवा शुरु गर्न सकिन्छ। प्याकर्स प्रोडक्ट्सका प्रबन्ध