© 2023
काठमाडौँ। पोखरा बस व्यवसायी समिति (पोखरा यातायात कम्पनी प्रा.लि.) ले रसुवा बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । समितिको हालै सम्पन्न साधारण सभाले देशमा आइपरेको वर्तमान सङ्कटको घडीमा मलम लगाउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको