© 2023
पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले ६ किलो ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई शुक्रबार पक्राउ गरेको छ। उनीहरूको साथबाट पाँच लाख १४ हजार ६ सय ६५ रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ। गोप्य सूचनाका आधारमा अवैध सुन–चाँदीको कारोबार भइरहेको शंका लागेपछि पोखरा महानगरपालिका–२, ३, ४