© 2023
गण्डकी। ‘जेनजी’ आन्दोलनमा दिवङ्गत भएकाहरूको सम्झनामा आज साँझ पोखराका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ । पोखरा बजारका चिप्लेढुङ्गा, पृथ्वीचोक, बिरौटा, तल्लो गगनगौँडालगायतका मुख्य चोक, बजार क्षेत्रसहित विभिन्न टोलमा सर्वसाधारणले दीप प्रज्वलन गर्दै जेनजी आन्दोलनका क्रममा उठाइएका जायज मागको सम्बोधन हुनुपर्नेमा जोड दिएका थिए । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका–३२