© 2023
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ को पूर्वसन्ध्यामा विभिन्न प्रदेश र जिल्लामा गरिएको स्थलगत अवलोकनले समग्र निर्वाचन तयारी प्रशासनिक तथा सुरक्षात्मक दृष्टिले सन्तोषजनक रहेको देखाएको छ। नेपाल कानून समाज र आम निर्वाचन पर्यवेक्षण समिति (जिओक)ले गरेको पूर्व–निर्वाचन अवलोकन प्रतिबेदन अनुसार निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त