२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वाञ्चल विश्वविद्यालयमा कम प्राप्त अंक ल्याउनेलाई गोल्डमेडल प्रदान

काठममाडौं । पूर्वाञ्चल विश्वविद्यालयको दशौं दिक्षान्त समारोह विवादका विचमा २०७९ बैशाख ४ गते सम्पन्न भएको छ । हुनत यस्तो विवाद पहिलो पटक भने पक्कै होइन यस्ता विवाद प्रत्येक दिक्षान्त समारोहमा भइरहेको छ विशेष गरी कानून संकायको एल एल एम दुइ वर्षे कार्यक्रममा यस्तो विगत पाँचौ छैठौ दिक्षान्त समारोह देखी भइहेको