७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

रामपुर, (पाल्पा) । कालीगण्डकी फाउण्डेशन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग गरेको छ । कार्यालयको हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि फाउण्डेशनले पुस्तक उपलब्ध गराएको हो । विभिन्न विधामा एक सय ५० भन्दा बढी पुस्तक प्रदान गरिएको फाउण्डेशनका अध्यक्ष निलकण्ठ भण्डारीले जानकारी दिनुभयो । “पुस्तकालय स्थापनामा मद्दत पुर्‍याउन पुस्तक उपलब्ध