© 2023
काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले १९५ जना नेपाली विद्यार्थीलाई पुरस्कार तथा छात्तवृत्ति प्रदान गरेको छ । नेपालका १०२ विद्यालयका विद्यार्थीलाई दूतावासले पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेको हो । दूतावासले आज विज्ञप्ति जारी गरी काठमाडौँमा आयोजित कार्यक्रममा ती विद्यार्थीलाई १३ औँ राजदूत वार्षिक छात्रवृत्ति प्रदान गरिएको जनाएको छ । अध्ययनमा निरन्तर