२८ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’

काठमाडौँ । अभिनेता प्रदीप खड्काले चलचित्र ‘पीताम्बर’ का लागि द्वन्द्वको प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको बताउनुभएको छ । चलचित्र ‘पीताम्बर’ को श्रव्यदृश्य ९ट्रेलर० सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता खड्काले आफूले पात्रका लागि शारीरिक तौल घटबढसँगै आवश्यक तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्देशक, निर्मातासहितको