५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
संक्रमणकालीन न्याय सम्बन्धी कानून संशोधन: पीडित प्रति विश्वास घात

दश बर्षे सशस्त्र द्वन्द्वको क्रममा भएको व्यक्ति हत्या, यातना, अंगभंग, वेपत्ता, अपहरण तथा शरीर बन्धक, बलात्कार, विस्थापन लगायत मानव अधिकारका गम्भीर उल्लंघनको साथसाथै युद्ध अपराध, मानवता विरुद्धको अपराध तथा नरसंहार जन्य घटनाका धेरै मानिसहरु पीडित छन् । सशस्त्र द्वन्द्व समाप्त भएको १५ बर्ष वितिसक्दा पनि पीडितले न्याय पाउन सकेका छैनन्