• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
असन क्षेत्रमा पाहाँ च:ह्रे पर्वको उत्सव (फोटो फिचर)

काठमाडौं । काठमाडौंको उपत्यकाको मध्यभाग असन क्षेत्रमा यतिेबेला स्थानिय जात्रो रौनक छ । टोल टोलमा राखिएका खटहरु एक अर्कासंग जुधाउने गरिन्छ । यो पर्ब लाई स्थानीय भाषामा पाहाँ च : ह्रे जात्रा भनिन्छ । खटमा भद्रकाली मूर्ति , कंकेश्वरी,अजिमा लगायत देबीहरुको मूर्ति राखिन्छ । यी खटहरुलाई तीन पटक टोल परिक्रमा