१८ श्रावण २०८३, सोमबार
,
Latest
इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता उत्तरपश्चिम पाकिस्तानमा भएको आत्मघाती विष्फोटमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो युक्रेनको राजधानी किभमा रुसी मिसाइल आक्रमणः ९ जनाको मृत्यु, २८ घाइते काबुलमा प्रहरीसँगको मुठभेडमा सात सशस्त्र लुटेरा मारिए विभिन्न पाँच समितिको बैठक बस्दै इण्डोनेसियाको जाभा सागरमा जहाजमा आगलागीः ५ को मृत्यु, ४१ बेपत्ता इजरायली हवाई आक्रमणमा दुई बालबालिकासहित ९ जना प्यालेस्टाइनीको मृत्यु सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानसँग वार्ताको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानमा श्रमिकहरूको रेमिट्यान्समा महत्वपूर्ण वृद्धि

इस्लामाबाद। पाकिस्तानमा जनवरी सन् २०२६ मा श्रमिकहरूले विदेशबाट पठाएको रेमिट्यान्स तीन अर्ब पाँच करोड अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो वर्षको जनवरीको तीन अर्ब अमेरिकी डलर भन्दा १५ प्रतिशत बढी हो । यद्यपि यो रकम डिसेम्बर २०२५ मा रेकर्ड गरिएको तीन अर्ब छ करोड अमेरिकी डलर भन्दा अलिकति कम हो