• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
आफ्नो नामको ‘ध्यान केन्द्र’ भक्तपुरमा तीन वर्षअघि आएका थिए ‘पाइलट…

भक्तपुर । भारतका चर्चित अध्यात्म गुरु, सन्त पाइलट बाबाको मंगलबार निधन भयो । उनी जुना अखडा भारतका महामण्डलेश्वर थिए । उनको पार्थिव शरीरको अन्त्येष्टि गर्न भने बाँकीे छ । लामो समयदेखि अस्वस्थ रहेका उनी भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो । भारत र पाकिस्तानवीचको सन् १९६५ र १९७१ गरि