• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
थाई राजाद्वारा पातोङटार्न सिनावात्रालाई नयाँ प्रधानमन्त्रीमा नियुक्त

एजेन्सी । थाइल्याण्डका राजा महा वजिरालोङकोर्नले पाइतोङटार्न सिनावात्रालाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेको प्रतिनिधि सभाका महासचिव अर्पथ सुखानुन्थले आईतवार घोषणा गर्नुभएको छ । आईतवार बिहान फेउ थाई पार्टीको मुख्यालयमा आयोजित एक कार्यक्रममा अर्पथले शाही कमाण्ड बुझाउनुभएको थियो । अगस्ट १६ मा भएको संसदीय मतदानमा बहुमत प्राप्त भएकाले पातोङटार्नलाई प्रधानमन्त्री नियुक्त गरिएको