© 2023
सल्यान। लगातारको वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्ग आइतबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। कपुरकोट गाउँपालिका–३ चोरखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि राजमार्ग साँझ ७ बजेदेखि ठप्प भएको हो। पहिरोका कारण यात्रुवाहक गाडीहरू बीच बाटोमै रोकिएका छन् भने एक गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ। वैकल्पिक मार्ग प्रयोग गर्न पनि असम्भव