६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पश्चिम बङ्गालका निकुञ्जमा बाढी, वन्यजन्तुहरू पलायन

कोलकाता। भारतमा भारी वर्षापछि पश्चिम बङ्गालका दुई प्रसिद्ध वन्यजन्तु निकुञ्ज डुबानमा परेपछि बाघ, चितुवा र हात्तीको झुण्ड भागेको राज्य अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । अक्टोबर ३ देखि राज्यभरि बाढी र भूस्खलनमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । भारी वर्षाले सयौँ घर ध्वस्त पारेको छ, चिया बगानहरू बगाएको छ