५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एकीकृत घुम्ती शिविरमा २३ हजार पशुको उपचार

दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ । गत फागुन २१ देखि चैत ८ गतेसम्म सबै वडामा सञ्चालित शिविरबाट २३ हजार तीन सय ३६ पशुको उपचार भएको हो । उक्त शिविरबाट सातवटा वडाका एक हजार नौ सय २६ जना पशुपालक