© 2023
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी अक्सनमा अलराउण्डर पवन सराफ कर्णाली याक्समा आबद्ध भएका छन् । सराफलाई कर्णालीले अधिकतम मूल्य १५ लाखमा अनुबन्ध गरेको हो । ए’ क्याटागोरीका सराफका निम्ति कर्णाली, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम मूल्य १५ लाख रुपैयाँ बोली लगाएका थिए । तर, लक्की