५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
विगतको सम्मान र प्रतिस्पर्धामा विद्यार्थीदेखि वृद्धहरू उत्रिए

ताप्लेजुङ । एसइई परीक्षाअन्तरगत बुधबार भएको अनिवार्य विज्ञान विषयको परीक्षा सकेर फुङलिङ नगरपालिका–९ हाङ्देवाका दीपक लाबुङ डोको बुन्ने प्रतियोगितामा सहभागी हुन हातमा चोया बोकेर हतार–हतार प्रतियोगिता स्थलमा आइपुग्नुभयो । उमेरले १५ वर्ष पुग्नुभएका दीपकसँगै फुङलिङ–७ का ७६ वर्षीय धनबहादुर सुनुवार आमनेसामने बसेर डोको बुनिरहेको देख्दा हेर्ने दर्शकलाई निक्कै रोचक लागिरहेको