२३ श्रावण २०८३, शनिबार
,
Latest
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण यस्तो छ आज विदेशी मुद्राको विनिमय दर देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’ पाकिस्तानका हिमालमा सुरक्षा सुनिश्चित नभए नेपाली आरोहीलाई रोक्नुपर्छ : आरोही परियार पोखरा सार्वजनिक पुस्तकालय ‘पोखरा घर’मा
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँको परम्परागत धनुविद्या टोलीको चीन भ्रमण, कुनमिङमा सांस्कृतिक तथा खेलकुद…

काठमाडौँ । काठमाडौँ  झेङ्जी परम्परागत धनुविद्या संघको प्रतिनिधिमण्डलले चीनको कुनमिङ शहरको भ्रमण गरी सांस्कृतिक तथा खेलकुद आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम चीनको कुनमिङ हुइशी शिक्षा समूहसँगको सहकार्यमा आयोजना गरिएको हो। चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षको अवसरमा आयोजित कार्यक्रम कुनमिङस्थित हुइशी शिक्षा समूहको लियनहुआछी क्याम्पसमा सुरु भएको थियो।