© 2023
काठमाडौँ । सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएपछि नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्य गुलेफुन खातुन पदमुक्त भएकी छन् । सो सम्बन्धी मुद्दामा जिल्ला र उच्च अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनको प्रदेशसभा सदस्य पद गुमेको हो । जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालत विराटनगरले