• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
फेरिँदै छ पञ्चधुरामाई मन्दिरको स्वरुप

महोत्तरी । स्थानीय तहबाट देखभाल हुन थालेपछि मधेसकै प्रसिद्ध शक्तिपिठ पञ्चधुरामाई मन्दिरको स्वरुप फेरिन थालेको छ । बर्दिबास नगरपालिकाले मन्दिर परिसरको मर्मतसम्भार, रङरोगन, सरसफाइ र सौन्दर्यकरण गर्न थालेपछि मन्दिर परिसर आकर्षक बनेको छ । नगरले मन्दिर, मन्दिर पसिरका चौतारा, मुख्यद्वार र तलाउ घेराबार तथा रङरोगनको काम गरेको छ । पूर्व–पश्चिम