© 2023
काठमाडौं । बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ का मृगेन्द्रनाथ रिमाल रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौं महानगरपालिका–७, सिफलबाट पक्राउ गरेको हो । पक्राउ परेका रिमाललाई काठमाडौं जिल्ला