२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अरुण चौधरीलाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीशको मुगु सरुवा

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीशको सरुवा भएको छ । प्रधानन्यायाधीश विश्वभरसाद श्रेष्ठले काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु्मा पठाएका हुन् । प्रधानन्यायाधीश श्रेष्ठले मुलुकका न्यायाधीश रमाकान्त अधिकारीलाई भने सिन्धुली ल्याएका छन् । न्यायाधीश आचार्यले गरेको