१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
न्यायाधीश नियुक्तिबारे छलफल गर्न न्यायपरिषद्‌को बैठक जारी

काठमाडौं। सर्वोच्च र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशको नियुक्तिबारे छलफल गर्न न्यायपरिषदको बैठक जारी रहेको छ । सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीशको सिफारिसको विषय एजेण्डामा राखिएको बताईएको छ । अहिले सर्वोच्च अदालतमा चार न्यायाधीश रिक्त छन् भने उच्च अदालतमा दुई मुख्यन्यायाधीशको पद रिक्त छ । यस्तै, उच्च अदालतभरमा १७