२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विराटनगरको नोबेल टिचिङ अस्पतालमा आगलागी

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल एण्ड टिचिङ अस्पतालमा आगलागी भएको छ । अस्पतालको प्रयोगशालामा आगलागी भएको प्रशासनले जनाएको छ । आगलागीको कारण पत्ता लाग्न सकेको छैन । आगो निभाउने प्रयास भईरहेको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।