• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
संविधान दिवसका दिन सरकारले ‘नेसनल डे कन्सर्ट’ गर्ने

काठमाडौं । सरकारले यस वर्ष संबिधान दिवसको अवसरमा 'नेसनल डे कन्सर्ट' गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा बसेको संबिधान दिवस मूल समारोह समितिको बैठकले नेसनल डे कन्सर्ट गर्ने (राष्ट्रिय दिवश उत्सब) गर्ने निर्णय गरेको हो । नेपाल सरकारले सैनिक मञ्च टुडिखेलमा औपचारिक कार्यक्रम गरे पछि नारायणहिटी दरबार अगाडिको