३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेल्टाको २९ औँ अन्तर्राष्ट्रिय सम्मेलन बिहीबार

काठमाडौँ। नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) ले यही फागुन १५ देखि १७ गतेसम्म २९औँ नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । ललितपुरको लिटिल एन्जेल्स स्कुलमा हुने सम्मेलनमा भारत, श्रीलङ्का, बङ्गलादेश, बेलायत, संयुक्त राज्य अमेरिका, जापान, सिङ्गापुर, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड, रूस, मङ्गोलियासहित २० भन्दा बढी देशका करिब एक हजार प्रतिनिधिको