• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
नेप्लिज कराते अर्गानाइजेसनद्वारा खेलाडी सम्मानित

काठमाडौँ । १९औं एशियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङसहित अन्तर्राष्ट्रिय पदक विजेता नेपालका कराते खेलाडी सम्मानित भएका छन् । ग्लोवल नेप्लिज कराते अर्गानाइजेसनले भक्तपुरको सल्लाघारीमा शुक्रबार कार्यक्रम आयोजना गर्दै एशियाली खेलकुदमा पदकविजेता एरिका र विश्व सितोरियो कराते च्याम्पियनसिपमा पदकविजेतालाई सम्मान गरेको हो । दुर्गम क्षेत्रमा रहेका कराते खेलाडीलाई खेलसामाग्री