२ कार्तिक २०८१, शुक्रबार
,
Latest
नेपाल र भुटानबीचको खेल बराबरी आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौँः अध्यक्ष दाहाल गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन न्यायिक प्रक्रियालाई सघाउँछौँः रास्वपा पक्राउ परे रवि लामिछाने सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने सहकारी ठगी प्रकरणः रविसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी पक्राउ पुर्जी जारी गरेपछि रविको स्टाटस ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल सर्प महोत्सवः ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेपालमा नै पहिलो पटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ । नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ दुई दिने नेपाल सर्प महोत्सव सञ्चालन गरिएको हो । नेपाल टक्सिनोलोजी सङ्घको आयोजना तथा जिल्ला डिभिजन वन कार्यालय नवलपुर,