२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युनिटी कप : तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित

काठमाडौं । युनिटी कप टी–ट्वेन्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो । ऋाजको तेस्रो खेलमा पराजित भए