© 2023
काठमाडौँ। विद्यालय खेलकुदको प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाल विद्यालय खेलकुद महासंघ नेक्सस इन्टरनेसनल एकेडेमीबीच शनिबार सम्झौता भएको छ । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य समेत रहेका विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की र नेक्ससका प्रिन्सिपल आरबी कटुवालले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।