२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वकप लिग–२ मा आज नेपाल र यूएई भिड्दै, नेपाल पहिलो…

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय यूएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले यूएईसँग खेल्दैछ । यो खेल यूएईको आईसीसी एकेडेमी ग्राउण्डमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरू हुनेछ । जारी शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो