© 2023
काठमाडौँ। नेपाल र ओमनकाबीच पर्यटनको विकास, प्रवद्र्धन र आवश्यक सहयोग तथा समन्वय सम्बन्धमा द्विपक्षीय समझ्दारीपत्रमा हस्ताक्षर भएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनमा रहनुभएका परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र ओमनका सम्पदा तथा पर्यटनमन्त्री सलिम बिन मोहम्मद बिन सयद अल महरुकबीच आज ओमनको राजधानी मस्कटमा भएको भेटवार्तापछि