© 2023
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दैछ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे खेल सुरु हुने छ । लिग–२ को जारी सिरिजमा नेपालले अमेरिकासँग दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा नेपाल १०६ रनले पराजित भएको थियो । दुई साताअघि टी–२०

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज दिउँसो सवा ११ बजेदेखि खेल सुरु हुने छ ।