© 2023
काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले २००७ /०८ मा ग्लोबल क्राइसिस आएपछि बैंकहरु को पुँजीले मात्र हुँदैन लोन टू भ्यालु रेसियो कायम गरिएको बताएका छन् । विहीबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको 'मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एण्ड इन्स्योरेन्स' कार्यक्रममा उनले समस्या समाधानको लागि