© 2023
काठमाडौं । नेपाल राष्ट्रबैकले विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको जनाएको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्बजनिक गर्दे राष्ट्रबैकले विप्रेषण आप्रवाह जनाएको हो । बैकका अनुसारहाल वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । बैकका अनुसार आयात १.२ प्रतिशतले र निर्यात
प्रतिबेदन अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.८ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.२५५ अर्ब
प्रतिबेदनमा मूल्य स्थायित्वको लागि नेपाल राष्ट्र बैंकले अवलम्बन गर्ने नीतिगत पहललेमूद्रास्फीति समग्रमा एकल अंकमा रहन सक्ने देखिने जनाएको छ ।