१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल मलेसियासँग पराजित

काठमाडौँ। एएफसी एसियन कप छनोट अन्तर्गत भएको खेलमा नेपाल पराजित भएको छ । छनोटको समूह एफमा रहेको नेपाल मलेसियाको क्वालालम्बुरस्थित बुकित जलिल नेसनल स्टेडियममा मंगलबार भएको खेलमा घरेलु टोलीसँग १–० गोलले पराजित भयो । खेलको ५६औं मिनेटमा मलेसियाका फैसल हलिमले गरेको गोल नै निर्णायक बन्यो । तेस्रो चरणको छनोटमा नेपालका

नेपाल र मलेसियाबीच टी–२० सिरिजको दोस्रो खेल आज हुँदै

पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा मलेसियासँग ३ रनले पराजित नेपाल सिरिजमा १–० ले पछि छ । नेपाल पुनरागमन जितसहित सिरिज बराबरी