१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल–ब्राजिल चेम्बर अफ कमर्सका प्रतिनिधिहरु ब्राजिलको भ्रमणमा

काठमाडौँ । नेपाल–ब्राजिल चेम्बर अफ कमर्सका अध्यक्ष अखिलकुमार चापागाईंको नेतृत्वमा उद्योगी तथा उद्यमीहरुको १९ सदस्यीय एक प्रतिनिधिमण्डल बिहीबार ब्राजिलतर्फ प्रस्थान गर्दैछ । एक विशेष समारोहको आयोजना गरी नेपालका लागि ब्राजिलका राजदूत कार्लोस डेन हार्टोग तथा उपप्रमुख जोसे मारियाले सम्पूर्ण टोलीलाई विदाई गर्नुभएको थियो । भ्रमण टोलीमा नेपालका व्यापारी प्रतिनिधिहरू विजयप्रकाश