६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘सशस्त्र प्रहरीलाई आफ्नै संगठनको चेन अफ कमाण्डमा चल्न दिनुपर्छ’

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल विधेयकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कार्यादेश र कार्यक्षेत्र स्पष्ट पार्नुपर्ने सांसदहरुले बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनीहरुले यस्तो बताउनुभएको हो । सशस्त्र प्रहरीको परिचालन प्रमुख जिल्ला अधिकारीमार्फत हुने व्यवस्थाले राजनीतिक हस्तक्षेप निम्त्याउने खतरा रहेको समेत उहाँहरुको भनाइ छ ।