१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पासहित टिमको उम्मेदवारी घोषणा

काठमाडौँ। नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि फुर गेल्जे शेर्पाले आफ्नो पूर्ण टिमसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । आज यहाँ लाजिम्पाटमा रहेको होटल शङ्करमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदका उम्मेदवार शेर्पाले आफ्नो समूहको परिचय गराउनुभयो । उहाँले भन्नुभयो, “मैले हिमाललाई नजिकबाट चिनेको छु, पर्यटनको विकास