१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द

सुदूरपश्चिम । आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनुभएका नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ । समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले उहाँको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जानकारी दिनुभयो । यसैगरी वडा नं ५ बाट नेकपा (माओवादी