१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल इञ्जिनियरिङ कलेजको ५० करोड ठगी मुद्दामा ६ जना आरोपीले…

काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेज भक्तपुरको अनियमितता सम्बन्धी मुद्दामा आरोपित लम्बोदर न्यौपानेसहित ६ जनाले सफाइ पाएका छन् । कलेजका प्राचार्य डा‍. हरिकृष्ण श्रेष्ठको जाहेरीका आधारमा २०७७ साल पुस २८ गते जिल्ला अदालत भक्तपुरमा दर्ता भएको थियो । भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले अन्तिम आदेश दिदैँ दाबी नपुग्ने ठहर