१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘राष्ट्रघात गर्ने नेता र दलहरुलाई निर्वाचनमा सहभागी हुन नदिएर दण्ड…

काठमाडौं । नेपाललाई हिन्दुअधिराज्य स्थापना गर्ने लक्ष्यसहित स्थापना भएको नेपाली नागरिक पार्टीले अहिले मुलुक अप्ठ्यारो अवस्थामा गुज्रिएको जनाएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैै पार्टीले देशका राजनीतिक दलहरु विदेशी इशारामा हिडेको र नेताहरु केही गर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका