© 2023
काठमाडौं । भारतको उडिसास्थित कलिंग इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । विश्वविद्यालयको छात्रावासमा नेपाली छात्रा मृत फेला परेकी हुन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले विश्वविद्यालय प्रशासनलाई उद्धृत गर्दै एक नेपाली छात्रा मृत अवस्थामा फेला परेको पुष्टि गरेको छ । बारा जिल्लाको सिम्रौनगढकी