७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सानेपामा शेखर पक्षका कार्यकर्ताको नाराबाजी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार नेता शेखर कोइराला पक्षका कांग्रेस कार्यकर्ताहरुले विरोध प्रदर्शन र नाराबाजी गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संगठनहरुमा एकलौटी गरेको भन्दै शेखर पक्षका कार्यकर्ता तथा विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । सभापति शेरबहादुर देउवाले विधानअनुसार काम गर्नुपर्ने र नेविसंघ, तरूण दललगायत